Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Septlast: 5 Sept

विपद् राहत वितरणमा सरकारको कमजोरीप्रति एमाले नेता निरज आचार्यको आलोचना

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले सरकारको विपद् राहत वितरण प्रणाली भद्रगोल भएको भन्दै आलोचना गरेका छन्। उनले एकातिर राहत सामग्री कुहिएर खेर जाने र अर्कोतिर नागरिक भोकै बस्नुपर्ने अवस्था आएको भन्दै राज्यको व्यवस्थापनमाथि प्रश्न उठाएका छन्। आचार्यले सरकारको ‘एकद्वार प्रणाली’ को प्रभावकारिता र विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिकाबारे समेत टिप्पणी गरेका छन्।

TopicsCPN (UML)
4 publishers · 4 headlines · developing over 56 min
Broke firstNepal Press logoNepal Press

एमाले प्रचार प्रमुख निरज आचार्यको प्रश्नः राहत कुहिने, जनता भोकै बस्ने अवस्था किन आयो ?

काठमाडौँ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन् । उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाएका छन् । आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले लागू गरेको भनिएको ‘एकद्वार प्रणाली’ प्रभावकारी […]

Coverage

3 more headlines since

first · 5 Septlatest · 5 Sept
  1. एमाले नेताको प्रश्न : सेनाको मुख्य काम विपद्मा ज्यान बचाउने हो कि चामल बाँड्ने?

    काठमाडौँ- नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन्। उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाएका छन्। आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले लागू गरेको भनिएको ‘एकद्वार प्रणाली’ प्रभावकारी रूपमा कार्यान्वयन भएको […]

  2. नेपाली सेनाको मुख्य काम विपद्‍मा ज्यान बचाउने हो कि चामल बाँड्ने : एमाले प्रचार विभाग प्रमुख आचार्य

    नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  3. एमाले प्रचार प्रमुख  आचार्यको प्रश्न–राहत कुहिने, जनता भोकै बस्ने अवस्था किन आयो ?

    काठमाडौँ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन्। उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.