दुई पटक पछि परे पनि म्यान्चेस्टर युनाइटेडलाई रोक्यो एभर्टनले
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडविरुद्ध दुई पटक पछि परेको स्थिति उल्ट्याउँदै एभर्टनले २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत हिल डिकिन्सन स्टेडियममा भएको खेलमा एभर्टन र म्यानचेस्टर युनाइटेडले २-२ गोलको बराबरी खेलेका छन्। खेलमा दुई पटक पछि परेको स्थिति उल्ट्याउँदै घरेलु टोली एभर्टनले अंक बाँड्न सफल भयो। इन्जुरी समयको छैटौँ मिनेटमा एन्स्ले मैटल्यान्ड नाइल्सले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो। यस बराबरीसँगै एभर्टनले लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ।
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडविरुद्ध दुई पटक पछि परेको स्थिति उल्ट्याउँदै एभर्टनले २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ।
3 more headlines since

यससँगै म्यानचेस्टर युनाइटेडले सिजनका सुरुवाती तीन खेलबाट चार अंक जोड्दै प्रिमियर लिगको ११औँ स्थानमा रहेको छ।...

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट गोल गरेपछि एभर्टनले म्यानचेस्टर युनाइटेडसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ । हिल डिकिन्सन स्टेडियममा भएको खेलमा युनाइटेडले दुईपटक अग्रता बनाए पनि घरेलु टोलीले दुवैपटक बराबरी गर्दै अंक बाँड्न सफल भयो। यससँगै एभर्टनले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । खेलको पहिलो हाफ […]

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा एभर्टन र म्यानचेस्टर युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको दोस्रो हाफमा मात्र सबै गोलहरू सम्भव भएका थिए । म्यानचेस्टर
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ। बायुमास …
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र चीनबीचको सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै जलवायु स…
भारतको अध्यक्षतामा १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीस्थित 'भारत मण्डपम' मा सुरु भएको छ। सम्मेलनलाई सम…