बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम
काठमाडौँ- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ। दूषित पानी, फोहर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्। बाढीको पानी वा बाढीले छोएको पानी पिउनाले झाडापखाला, हैजालगायतका पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले विज्ञले सतर्क रहन आग्रह गरेका हुन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, […]
