बेसीँसहर-चामे सडकमा ठूला सवारीसाधन चलाउन रोक, सडकको अवस्था नाजुक
मनाङ- हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे-बेसीँसहर सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। स्थानीयद्वारा ठूला सवारीसाधन सञ्चालन गर्दा सडकको अवस्था नाजुक तथा जोखिमयुक्त बनेको भन्दै स्थानीयद्वारा रोक लगाइएको हो। मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चेका सोमबहादुर तामाङ भन्छन्,‘स्थानीयवासीको दैनिकीमा नै असर पर्ने गरी सडक जोखिमयुक्त बनेपछि बाध्य भएर ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका हौँ। पटक […]

