
बारामा १५१ किलो गाँजा बरामद
रौतहट । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले १५१ किलो गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार शनिबार राति करिब १०ः३० बजे पचरौता नगरपालिका–७