Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

चेपाङ समुदायले उत्साहका साथ न्वागी पर्व मनाउँदै

सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) श्रद्धा र उल्लासका साथ मनाउँदैछन्। विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका चेपाङ बस्तीहरूमा यो पर्व मनाइँदैछ। न्वागीको अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको छ।

4 publishers · 4 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

चेपाङ समुदायको न्वागी पर्व मनाइँदै

मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) उल्लासपूर्वक मनाइँदैछ। चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको न्वागी पर्वमा नयाँ अन्नबाली तथा फलफूल पहिले पितृ र भूमिलाई चढाएर मात्र

story4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 4d ago
  1. राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै

    मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) उल्लासपूर्वक मनाइँदै छ । चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको न्वागी पर्वमा नयाँ अन्नबाली तथा फलफूल पहिले पितृ र भूमिलाई चढाएर मात्र आफूले खाने परम्परा रहेको छ । चेपाङ समुदायको बाक्लो बसोबास रहेको राक्सिराङमा न्वागी विशेष महत्त्वका साथ मनाउने गरिन्छ । […]

  2. चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व

    हेटौँडा । सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी ९छोनाम० मनाउँदैछन् । विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका चेपाङ बस्तीमा यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । न्वागीका अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षण […] The post चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. आज चेपाङ समुदायको न्वागी पर्व

    हेटौँडा । सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) मनाउँदैछन् । विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका चेपाङ बस्तीमा यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । न्वागीका अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षण […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.