Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

भोटेकोशी बाढीबारे जातीय सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक युवक पक्राउ

भोटेकोशी बाढीको विपत्तिलाई लिएर विभिन्न जातजाति विरुद्ध अपमानजनक र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले बैतडी घर भई हाल काठमाडौंको बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई भदौ २० गते पक्राउ गरेको हो। उनले फेसबुक रिलमार्फत विपत्तिमा खुसी व्यक्त गर्दै जातीय सद्भावमा खलल पुर्‍याउने सामग्री प्रसारण गरेको प्रहरीको दाबी छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

भोटेकोशी बाढी : जातीय सद्‍भाव खलबल्याएको आरोपमा एकजना पक्राउ

उनीमाथि बाढीपछि विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमान गर्ने तथा बाढीबाट भएको विपत्तिमा खुशी मनाएको आरोप छ।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

    काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोले बैतडी घर भई चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई शनिबार पक्राउ गरेको हो । उनले बाढीबारे खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा भिडिओ राखेका थिए । उनलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ कसुर […]

  2. भोटेकोशी बाढीका विषयमा जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने एक जना पक्राउ

    भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई भदौ २० गते पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।ब्यूरोका अनुसार उनले फेसबूक रिलमार्फत उक्त भिडियो सामग्री प्रसारण गरेका थि

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

    विभिन्न जातजातिलाई लक्ष्य गरेर होच्याउने र अपमानित गर्ने समेत सामग्री राखेका थिए।

    Setopati logoSetopatiPrivatesocial4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.