
साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)
काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका थिए । घाइतेको उपचार गर्ने तयारी गरिरहेको अस्पतालमा एकपछि अर्को शव आउन थालेको थियो । शव देखेर भरतपुर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आत्तिन थालिसकेका थिए । घाइतेको उपचार गर्न तयार अस्पताल शव व्यवस्थापनमा जुट्नुपर्ने भयो । यसपछि अस्पताल प्रशासनले जिम्मेवारी बाँड्यो । नर्स प्रकृति तिमिल्सिनाको […]

