Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पर्साबाट पक्राउ

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी अखिलेश साह तेलीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा निवासी ३५ वर्षीय तेलीलाई इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीको टोलीले उनकै घरबाट पक्राउ गरेको हो। अदालतबाट सजाय तोकिएपछि फरार रहेका उनलाई विशेष सूचनाको आधारमा आइतबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

5 publishers · 5 headlines · developing over 6 hours
Broke firstRatopati logoRatopati

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

पर्सा। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ तुलसी बर्वा बस्ने ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन्। नामथर

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
  1. जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only5 publishers
  2. जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्सबाट पक्राउ

    पर्सा । जबरजस्ती करणी मुद्दामा कैद सजाय ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा बस्ने ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन् ।

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  3. जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    २२ भदौ, पर्सा । प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ । अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका साहलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो करिब १ बजे उनकै घरबाट पक्राउ गरेको हो । छिपहरमाई गाउँपालिका–४ […]

  4. जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ । अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका साहलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो करिब १ बजे उनकै घरबाट पक्राउ गरेको हो । छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा निवासी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.