Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको जोखिमपूर्ण ढिस्को भत्काइँदै

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा रहेको जोखिमपूर्ण ढिस्को भत्काउने कार्य सुरु गरिएको छ। डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार सोमबारदेखि सुरु गरिएको यो कार्यमा अहिले 'ब्याक ह्याम्बर' प्रयोग गरेर ढिस्को खसाल्ने काम भइरहेको छ। सडक सुरक्षाका लागि सवारीसाधन आंशिक रूपमा रोकेर यो काम अघि बढाइएको हो।

TopicsChitwan
2 publishers · 2 headlines · developing over 3 hours
Broke firstLokaantar logoLokaantar

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन शुरू गरिएको छ । सवारीसाधन आंशिक रूपमा रोकेर सोमबारदेखि झार्न शुरू गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्को खसाल्न लागिएको हो । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो । सोमबार दिनभर गलको सहायताले ढिस्का झारिएको थियो । आजदेखि व्याक ह्याम्बरको सहायताले ढिस्का झारिने छ । छ वटा ती उपकरण

story2 publishers
Coverage

1 more headline since

  1. तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्काआज पनि भत्काउन सुरु गरिएको छ । सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसालिँदै छ । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो । सोमबार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.