शुक्रबार एकै दिन ६ फिल्म रिलिज हुँदै, कुन-कुन आउँदैछन्?
भदौ २६ गतेदेखि नेपालीतर्फ 'पेन्सन पट्टा', 'बेहुली', 'अक्षरा'सँगै विदेशी फिल्म 'हनुमान अंश', 'फल २ः डेडपोइन्ट' र 'हैवान' प्रदर्शनमा आउन लागेका हुन्।
नेपालका सिनेमा हलहरूमा यस शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्रहरू 'बेहुली' र 'पेन्सन पट्टा' प्रदर्शनमा आएका छन्। सुरुमा प्रदर्शन हुने भनिएको चलचित्र 'अक्षरा' भने बाढीका कारण स्थगित गरिएको छ। नेपाली चलचित्रसँगै हिन्दी फिल्म 'हनुमान अंश' लगायतका विदेशी चलचित्रहरूले पनि आजैदेखि प्रदर्शन थालेका छन्।
भदौ २६ गतेदेखि नेपालीतर्फ 'पेन्सन पट्टा', 'बेहुली', 'अक्षरा'सँगै विदेशी फिल्म 'हनुमान अंश', 'फल २ः डेडपोइन्ट' र 'हैवान' प्रदर्शनमा आउन लागेका हुन्।
4 more headlines since
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नेपाली र दुई अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’सँगै हलिउडको ‘फल २ : डेड प्वाइन्ट’ र बलिउडको ‘हनुमान अंश’ रिलिज भएका हुन् । माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो । यसमा दयाहाङ राई र गौमाया गुरुङ शीर्ष भूमिकामा छन् […]
नेपालका सिनेमा हलमा दुई नेपालीसहित चार फिल्मले प्रदर्शन थालेका छन्।

शुक्रबारदेखि दुई नेपाली चलचित्र प्रदर्शनमा आएको छ। सामाजिक कथावस्तुमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ र ‘बेहुली’।...

काठमाडौँ । आज शुक्रबारबाट नेपाली चलचित्र घरमा २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘पेन्सन पट्टा’ र ‘बेहुली’ । आजबाट तीन फिल्म प्रदर्शनमा आउने भनिएपनि बुधबार ‘अक्षरा’ले बाढीको कारण देखाएर प्रदर्शन तिमि परिवर्तन
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…