भाटभटेनीको धरान सुपरस्टोर बुधबारदेखि सञ्चालनमा आउने, तयारी लगभग पुरा
काठमाडौं। धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट बुधबारदेखि सञ्चालनमा आउने भएको छ। ग्राहकका लागि किनमेल खुला गर्न तयारी लगभग पुरा भएको व्यवस्थापनले जनाएको छ। ‘पुतलीलाइन, धरानस्थित भाटभटेनी सुपरस्टोर भोलि भदौ २४ गते बुधबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ,’ भाटभटेनी सुपर मार्केट प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले […] The post भाटभटेनीको धरान सुपरस्टोर बुधबारदेखि सञ्चालनमा आउने, तयारी लगभग पुरा appeared first on BIZMANDU.




