Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

भोटेकोशीमा बाढी: वीरबहादुर गुरुङको एक कलले बचायो ३० परिवारलाई

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट माइक्रोबस चालक वीरबहादुर गुरुङले करिब ३० परिवारको ज्यान जोगाएका छन्। स्याँफ्रुबेँसी नजिकै बाढीको ठूलो आवाज सुनेपछि उनले तुरुन्तै तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई खबर गरेका थिए। बाढीको प्रभाव यति शक्तिशाली थियो कि रसुवाको सदरमुकाम धुञ्चेसम्म यसको कम्पन महसुस गरिएको थियो।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

भोटेकोशीमा बाढी: वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

नुवाकोट । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे । एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेरेका थिए उनको होस हवास नै उड्यो ।

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. रसुवा बाढी : एक कलले बचायो करिब ३० परिवारलाई

    काठमाडौँ- नुवाकोट माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडकछेउको एउटा चिया पसलमा पसेका थिए। त्यत्तिकैमा एक्कासि ठूलो गर्जन उनको कानमा ठोक्कियो। बाहिर निस्किएर स्याँफ्रुबेँसीतर्फ हेर्दा उनले जीवनमै नदेखेको दृश्य देखे। भोटेकोशीको बाढी आकाशै छुने गरी उर्लिएको जस्तो लाग्यो। त्यसको गड्गडाहटले रसुवाको सदरमुकाम धुञ्चेसमेत थर्किएको थियो। ‘भोटेकोशीमा बाढी यति धेरै आएको थियो कि पाँच दश मिनेट मैले […]

  2. भोटेकोशीमा बाढी: वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

    नुवाकोट । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे । एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेरेका थिए उनको होस हवास नै उड्यो ।

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.