
गगनको प्रश्न- भदौ २३ को घटनामा राज्यबाट भएको बल प्रयोगको जिम्मेवारी कसले लिने ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडिओ सन्देश जारी गर्दै युवामाथि राज्यबाट ठूलो बल प्रयोग र दमन भएकाले सत्यतथ्य बाहिर आउनुपर्ने उनको भनाइ छ। ‘ती नौजवानहरू किन मारिए? के कारणले गर्दा मारिए? के […]




