Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

म्याग्दीका ८१ वर्षीय लालवीर तिलिजाको सात दशकदेखिको भेडापालन यात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का ८१ वर्षीय लालवीर तिलिजा सात दशकदेखि निरन्तर भेडापालनमा सक्रिय हुनुहुन्छ। समुद्री सतहदेखि ४,२०० मिटर उचाइमा रहेको खयरखोला क्षेत्रमा उहाँले आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिइरहनुभएको छ। जिजुबाजेको पालादेखि सुरु भएको यो व्यवसायमा उहाँ अहिले पनि युवा अवस्थाकै सक्रियताका साथ लागिरहनुभएको छ।

TopicsMyagdi
3 publishers · 3 headlines · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

सात दशकदेखि हिमालको फेदीमा भेडागोठालो

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन् । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा यही भदौ दोस्रो साता भेटिएका लालबिरलाई खर्कबाट चरन क्षेत्रमा हिँडेका भेडाबाख्राको बथानलाई पछ्याउन फुर्सद थिएन । 'जिजुका पालादेखि सुरु भएको भेडापालन मसम्

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. भेडागोठमा लालबिरका सात दशक

    म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालवीर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन् । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा यही भदौ दोस्रो […] The post भेडागोठमा लालबिरका सात दशक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. भेडागोठमा लालवीरका सात दशक

    म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालवीर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.