
जेन-जी विद्रोहबारे मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न नेपाली कांग्रेसको माग
नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले जेन-जी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। जेन-जी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ। नेता आङदेम्बेले आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

4 more headlines since

वालेन्द्रलाई कांग्रेसको प्रश्न : जेन-जीले खोजेको परिवर्तन खोइ ? स्वप्नरूपी देश निर्माणको काम कहाँ पुग्यो ?
काठमाडौं- नेपाली कांग्रेसले गत वर्ष भदौ २३ र २४ जेन-जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गरेको छ। कांग्रेस दलका नेता भीष्मराज आङदेम्बेले आयोगका सिफारिस पूर्णरूपमा कार्यान्वयन गर्न मंगलबार सरकारसँग माग गरेका छन्। आङदेम्बेले एक वर्षअघि जेन-जी युवाहरू भ्रष्टाचार, बेथिति, नातावाद, कुशासन र निराशाविरुद्ध सडकमा उत्रिएको उल्लेख गर्दै […]

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान कांग्रेसको माग, आलोचनालाई शत्रु नठान्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विज्ञप्ति जारी गर्दै मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान माग गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘२३ भदौमा शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा घुसपैठ गरी हिंसात्मक बनाउन उक्साउने, तत्कालीन सरकारबाट भएको […]

जेन–जी बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । जेन–जी विद्रोह भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार वक्तव्य जारी गर्दै आङदेम्बेले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । […]

जेनजी विद्रोहबारे मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेनजी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन विज्ञप्ति जारी गर्दै
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
नेपाली कांग्रेसको १५औँ महाधिवेशन एकताको हुनुपर्नेमा नेता भूपेन्द्रजंग शाहीको जोड
नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशन विभाजनको नभई एकताको हुनुपर्नेमा जोड दिएका छन…
first: 11h agolast: 6h ago - You might have missedA different thread
एमाले उपाध्यक्ष बादलद्वारा अध्यक्ष ओलीको बचाउ गर्दै काउन्टर प्रतिवेदन पेस
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
+2first: 1d agolast: 2h ago - Quietly gaining traction6 publishers in the last few hours
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
+2first: 11h agolast: 6h ago