
पब्जी मोबाइल नेपालको बाढी प्रभावित क्षेत्रमा राहत सहयोग, अत्यावश्यक राहत सामग्री हस्तान्तरण
काठमाडौं- पब्जी मोबाइल नेपाल (PUBG MOBILE Nepal) ले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्काल आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । राहत सहयोगअन्तर्गत खाद्यान्न, कम्बल, सौर्य आपतकालीन बत्ती तथा
