रसुवा बाढीपीडितका लागि भायानेटद्वारा २० लाख सहयोग
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति,

