Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

फेरान टोरेसको ह्याट्रिकसँगै स्लोभान ब्रातिस्लाभामाथि पीएसजीको ६-१ को सानदार जित

साविक विजेता पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनमा स्लोभान ब्रातिस्लाभालाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ। पीएसजीको जितमा फेरान टोरेसले ह्याट्रिक पूरा गरे भने उस्मान डेम्बेलले दुई र फाबियन रुइजले एक गोल थपे। बिहीबार बिहान सम्पन्न यस खेलसँगै पीएसजीले युरोपेली प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

3 publishers · 3 headlines · developing over 6 hours
Broke firstRatopati logoRatopati

स्लोभान ब्रातिस्लाभामथि पिएसजीको ६-१ गोलको सानदार जित, फेरान टोरेसको ह्याट्रिक

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्लोभान ब्रातिस्लाभामथि ६–१ गोल अन्तरको फराकिलो र सानदार जित निकालेको छ । पिएसजीको जितमा फेरान टोरेसले ह्याट्रिक पूरा गरे ।

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. टोरेसको ह्याट्रिकसँगै साविक विजेताको सानदार विजय, लिभरपुलको पनि सुखद शुरूआत

    काठमाडौँ । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा उपाधि जोगाउने अभियानलाई सुखद सुरुवात दिएको छ ।पीएसजीले नयाँ सिजनको आफ्नो पहिलो खेलमा स्लोभान ब्रातिस्लाभमाथि ६–१ गोलको फराकिलो अन्तरको जीत दर्ता गर्‍यो ।टोलीको जीतमा फेरान टोरेसले उत्कृष्ट प्रदर्शनसहित ह्याट्रिक गरे । उस्मान डेम्बेलले पनि दुई गोलको योगदान गरे । अर्को एक गोल फाबियन रुइजले थपे ।सिजनको सुरुवातमा लिग वानमा सोचेअनुरूपको प्रदर्शन गर्न नसकिरहेको पीएसजीका लागि युरोपेली प्रतियोगिताको यो जीत निकै महत

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. फेरान टोरेसको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

    २४ भदौ, काठमाडौं । फेरान टोरेसले ह्याट्रिक गरेपछि साविक विजेता पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनमा ६–१ को शानदार जितसहित सुरुवात गरेको छ । लिग चरणको पहिलो खेलमा पीएसजीले स्लोभान ब्राटिस्लाभालाई एकतर्फी रूपमा पराजित गर्‍यो । पीएसजीको जितमा स्पेनिस फरवार्ड टोरेसले ३१औं, ४७औं र ५७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.