Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 5h ago

प्रतिनिधिसभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बुधबार प्रतिनिधिसभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ। सभामुख डोलप्रसाद अर्यालले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराउनुभएको थियो। त्यसपछि मन्त्री गौतमले उक्त विधेयक सदनमा छलफलका लागि पेस गर्नुभएको हो।

3 publishers · 3 headlines · 1 in 24h · developing over 2d 4h
Broke firstRatopati logoRatopati

‘नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक, २०८३’ पेस गर्न अनुमति

काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक, २०८३’ पेस गर्न अनुमति दिइएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक पेस गर्न अनुमति माग्दै प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 5h ago
  1. प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्ताव निर्णायार्थ पेस गरेका थिए। यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता […]

  2. नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत

    काठमाडौँ- प्रतिनिधिसभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ। सभाको बुधबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरिन्। त्यसअघि मन्त्री गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराइन्। त्यसपछि मन्त्री गौतमले यो विधेयक सभामा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.