
२४ करोड ५० लाख डलरको क्रिप्टोकरेन्सी चोरीमा सिंगापुरका युवक दोषी ठहर
काठमाडौं । सिंगापुरका २२ वर्षीय युवक मालोन लामले अमेरिकामा भएको ठूलो क्रिप्टोकरेन्सी चोरीसम्बन्धी मुद्दामा आफू दोषी रहेको स्वीकार गरेका छन् । उनले साथीहरूसँग मिलेर करिब २४ करोड ५० लाख अमेरिकी डलरबराबर (करिब ३७ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ)को बिटक्वाइन चोरी गरी रकम शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको स्वीकार गरेका हुन् । लामले मंगलबार अमेरिकामा र्याकेटियरिङ […]
