Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

बाढीपीडितका लागि श्रीलङ्काद्वारा नेपाललाई १० लाख डलर आर्थिक सहयोग

नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले बुधबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो। भेटमा उहाँले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्नुभयो।

6 publishers · 7 headlines · developing over 5 hours
How this story evolved· 2 updates
  1. 4 sources2d ago

    नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो। सो अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र राहत सहयोगका विषयमा छलफल भएको थियो।

  2. 6 sources2d agocurrent

    नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले बुधबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो। भेटमा उहाँले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्नुभयो।

Broke firstGorkhapatra Online logoGorkhapatra Online

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाली राजदूत डेल्पिटियाबिच भेटवार्ता

भदौ २४ गते । नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भ...

news7 publishers
Coverage

6 more headlines since

first · 3d agolatest · 2d ago
  1. श्रीलंकाद्वारा नेपाललाई १० लाख अमेरिकी डलर सहयोग हस्तान्तरण

    काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेल्पिटियाले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा राजदूत डेल्पिटियाले विपद्को यस कठिन समयमा श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट

    Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
  2. परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरिन् । सो अवसरमा राजदूत डेल्पिटियाले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र […] The post परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

    काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले भेट गरेकी छन् । साथै बाढी प्रभावितका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् । परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट नेपालमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट दुःख व्यक्त गरिन्। […]

  4. परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

    काठमाडौँ, भदौ २४ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा राजदूत ड...

  5. परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

    परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
  6. परराष्ट्रमन्त्री खनालसँग श्रीलंकाकी राजदूत डेल्पिटियाको भेट, १० लाख अमेरिकी डलर सहयोग प्रदान

    काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट १० लाख अमेरिकी

    Ajako Artha logoAjako ArthaPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.