Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार साँझ भएका सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ। दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलबाट मोटरसाइकल खस्दा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको हो। तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राममा कार्यरत थान्दारको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

5 publishers · 5 headlines · developing over 7 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

सुनसरीमा दुर्घटना : रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुईको मृत्यु

इटहरी : सुनसरीका अलग-अलग स्थानमा मंगलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा सुनसरीको गढी गाउँपालिका–२ का ५५

archives5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 2d ago
  1. सडक दुर्घटनामा प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु

    सुनसरी । सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका–११ सिमरबनास्थित पुलबाट मङ्गलबार साँझ बा७५प ३११० नम्बरको मोटरसाइकल खस्दा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ। दुहबी नगरपालिका–११ सिमरबनास्थित पुलबाट मंगलबार साँझ बा ७५ प ३११० नम्बरको मोटरसाइकल खस्दा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। थान्दार रेडियो नेपाल, तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा प्राविधिक अधिकृतका रूपमा कार्यरत थिए। […]

  3. सडक दुर्घटनामा दुईको मृत्यु

    सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  4. सडक दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरी, भदौ २४ गते । सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका-११ सिमरबनास्थित पुलबाट मङ्गलबार साँझ बा ७५ प ३११०...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.