Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

सरकार संविधान अनुसार नचलेको सांसद अमरेश कुमार सिंहको आरोप

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकार संविधान अनुसार नचलेको आरोप लगाउनुभएको छ। सरकारको शक्ति केन्द्र सिंहदरबारबाट सरेर ज्वागल पुगेको टिप्पणी गर्दै उहाँले हुकुमी शासन चलिरहेको दाबी गर्नुभयो। सिंहले वर्तमान सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको समेत बताउनुभयो।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

अमरेशको आक्रोश- सरकारको केन्द्र ज्वागल बनेको छ, हुकुमी शासन चलिराछ

काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारलाई चर्को आक्रोश पोखे। उनले भने, संविधान अनुसार सरकार चलिरहेको छैन। हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ। चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ। सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ। उनले प्रधानमन्त्री […]

Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो : अमरेश कुमार सिंह

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
  2. सरकार संविधानअनुसार चलेन, केन्द्र ज्वागल बन्यो : अमरेश सिंह

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.