Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 10h ago

जीडब्ल्यूएम नेपालद्वारा कोरला नाका प्रयोग गरी ओरा ५ र जोलियन म्याक्सको ढुवानी सुरु

नेपालका लागि जीडब्ल्यूएमको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया सुरु गरेको छ। भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकाको सडक मार्ग अवरुद्ध भएपछि कम्पनीले वैकल्पिक मार्गको रूपमा कोरला नाका प्रयोग गरी गाडीहरू ढुवानी गरेको हो। सडक अवरोधका बीच पनि बुकिङ गरेका ग्राहकहरूलाई समयमै गाडी उपलब्ध गराउन कम्पनीले यो कदम चालेको जनाएको छ।

4 publishers · 4 headlines · 1 in 24h · developing over 20 hours
Broke firstRatopati logoRatopati

बाढीका कारण सडक अवरुद्ध भएपछि जीडब्ल्यूएमको गाडी ढुवानीमा कोरला नाका प्रयोग

काठमाडौँ। नेपालमा जीडब्ल्यूएम (GWM) का नयाँ विद्युतीय मोडलप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हालै सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ।

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 10h ago
  1. ओरा ५ र जोलियन म्याक्स ईभी डेलिभरी गर्न जीडब्लूएम नेपाल तयार, कोरला नाकाबाट ढुवानी सुरु

    २६ भदौ, काठमाडौं । नेपालमा जीडब्लूएमका नयाँ विद्युतीय मोडलप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हालै सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ। कम्पनीले बुकिङ गरेका ग्राहकसम्म गाडी पुर्‍याउने तयारी तीव्र बनाएको जनाएको छ। भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित […]

  2. जीएमडब्लु नेपालले ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरी तयारी तीव्र पार्दै

    काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्दै गएसँगै जीएमडब्लु नेपालले आफ्नो नयाँ विद्युतीय मोडलहरूको डेलिभरी प्रक्रिया अगाडि बढाएको छ। जीएमडब्लुको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रा. लि.ले ओरा ५ ईभी र हालै नेपालमा सार्वजनिक गरिएको हाभल जोलियन म्याक्स ईभीको बुकिङ भएका ग्राहकलाई डेलिभरी दिने तयारी तीव्र पारेको हो। भोटेकोशी क्षेत्रमा आएको […]

  3. ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरीका लागि जीडब्ल्यूएम नेपाल तयार, कोरलाबाट ढुवानी शुरू

    नेपालमा जीडब्ल्यूएमका नयाँ विद्युतीय मोडलप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हालै सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ । कम्पनीले बुकिङ गरेका ग्राहकसम्म गाडी पुर्‍याउने तयारी तीव्र बनाएको जनाएको हो ।भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि गाडी ढुवानीमा वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसबाट सडक अवरोधका बीच पनि गाडीको ढुवानी तथा

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.