Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

एसीसी प्रिमियर कप सेमिफाइनल: ओमानलाई जितका लागि नेपालले दियो १४८ रनको लक्ष्य

मलेसियाको वायुमास ओभलमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई १४८ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५१ रनको अर्धशतकीय पारी खेले भने बसिर अहमदले ४७ रन जोडे पनि अन्य ब्याट्सम्यानहरू सस्तैमा आउट भए।

5 publishers · 8 headlines · developing over 3 hours
Broke firstKhabarhub logoKhabarhub

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । ओपनिङ ब्याटिङ संकटमा परेको अवस्थामा पाँचौ विकेटका लागि बसिर अहमेदसँग रनको साझेदारी गर्दै दीपेन्द्र र बसिरले अर्धशतक बनाएका हुन् । दीपेन्द्रले नेटआउट ७२ बलमा ५० रन बनाएका हुन्। उनले बसिर अहमेदसँग ९३ रनको साझेदारी गरे । बसिर ८८ […]

Coverage

7 more headlines since

  1. ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

    काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७ रनको शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको छ। पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको ५१ र बसिर अहमदको ४७ रनको मद्दतमा १४७ रन बनाएको थियो। जबाफी ब्याटिङमा ओमान नेपाली स्पिनसामु टिक्न नसक्दा २८.१ ओभरमै ६० रनमा समेटियो। नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट […]

  2. एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

    काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन […] The post एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. महत्वपूर्ण खेलमा नेपालको बिर्सनलायक ब्याटिङ, ओमानलाई दियो १४८ रनको झिनो लक्ष्य

    माथिल्लो क्रमका ब्याट्सम्यानहरूले एकपछि अर्को निराशाजनक प्रदर्शन गरेपछि नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा ओमानलाई जीतका लागि केवल एक सय ४८ रनको सामान्य लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमै अलआउट हुनुअघि एक सय ४७ रनमात्र बनाउन सक्यो ।महत्वपूर्ण खेल भए पनि नेपाली टोलीका अधिकांश ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे । दीपेन्द्रसिंह ऐरी र बसिर अहमदवाहेक कुनै पनि ब्याट्सम्यानले गतिलो ब्याटिङ गरेनन् । टोलीको कुल स्कोर के

    Lokaantar logoLokaantarPrivatestory8 publishers
  4. ओमानविरुद्ध नेपालको चलेन ब्याट, दीपेन्द्रको अर्धशतकका बाबजुत पनि १४७ रनमा अलआउट

    काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानविरुद्ध नेपालले कमजेर ब्याटिङ प्रदर्शन गरेको छ। खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेटर गुमाएर १४७ रन मात्र बनाउन सफल भयो। नेपालका लागि माथिल्लो तहको ब्याटिङ चल्नै सकेन। अलराउन्डर दीपेन्द्र सिंह एरीले अर्धशतक बनाउँदा बसिर अहमदले ४७ रनको आश […]

  5. ओमनविरुद्ध नेपालको कमजोर ब्याटिङ, ऐरीले अर्धशतक बनाउँदा पनि १ सय ४७ रनमा अलआउट

    काठमाडौं। नेपाली क्रिकेट टोलीले ओमनविरुद्ध फितलो ब्याटिङ गरेको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएर अलआउट भएको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याए पनि अन्य ब्याटर चल्न सकेनन। ऐरीले सर्वाधिक ५१ रन बनाउँदा बसीर अहमदले ४७ रन बनाए। अन्य कुनै ब्याटरले […] The post ओमनविरुद्ध नेपालको कमजोर ब्याटिङ, ऐरीले अर्धशतक बनाउँदा पनि १ सय ४७ रनमा अलआउट appeared first on BIZMANDU.

    BizmanduPrivatecontent8 publishers
  6. नेपालको निराशाजनक ब्याटिङ

    मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ओमानविरुद्ध बिहीबार नेपाली टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।टोली अप्ठ्यारो स्थितिमा रहँदा छैटौँ नम्बरमा क्रिज समाल्न आएका २६ वर्षीय दीपेन्द्रले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ७२ बलमा चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।दीपेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १०औँ अर्धशतक हो । अर्धशतक पूरा गरेलगत्तै उनी ५१ रनको व्यक्तिगत स्कोरमा आउट भए ।ओमानविरुद्धको सेमिफाइनलमा नेपालले ३७.५ ओभरको खे

    Lokaantar logoLokaantarPrivatestory8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.