
असोज १ गतेदेखि ‘सिजी प्रोपर्टिज नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी-२०८३’ हुँदै
काठमाडौं– ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोजमा काठमाडौंमा आयोजना हुने भएको छ। नेपालमा सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकाससँगै दिगो शहरीकरणलाई

