
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ।...
बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट गत वर्षको जेनजी आन्दोलनका क्रममा फरार भएका ३४० जनामध्ये १७१ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वर्ष भदौ २३ र २४ गते राति बैजनाथ गाउँपालिकाको नौबस्ता र डुडुवा गाउँपालिकाको जयन्दु बालसुधारगृहका साथै नौवस्ता क्षेत्रीय कारागारबाट उनीहरू फरार भएका थिए। एक वर्षको अवधिमा १७१ जना सम्पर्कमा आए पनि अझै १६९ जना बालबन्दी तथा कैदीहरू फरार रहेका छन्। प्रहरीले बाँकी रहेका फरार व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ।

जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ।...
4 more headlines since
बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ । जेनजी आन्दोलनको क्रममा गत वर्ष फरार भएका उनीहरूलाई एक वर्षको अवधिमा पक्राउ गरिएको हो । अझै १६९ जना बालबन्दी तथा कैदीबन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए । जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बालसुधारगृह, डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधारगृह र नौवस्ता क्षेत्रीय कारागारबाट भागेका थिए । यसमा जयन्दु बालसुधारगृ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ । सो अवधीमा अझै १६९ जना बालबन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए । जिल्लाको बैजनाथ गाउँपालिकास्थित […]

बाँके । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बाल सुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ । सो अवधीमा अझै १६९ जना बालबन्दी तथा कैदी
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…