Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 8h ago

भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेका म्यानेजरसहित ६ जना पक्राउ

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० स्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्यासिनोका पिट म्यानेजर र ५ जना नेपाली नागरिक रहेका छन्। नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाइएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा म्याग्दीका नारायण घर्ती र कास्कीका रोशन केसी लगायत रहेका छन्।

5 publishers · 5 headlines · 3 in 24h · developing over 18 hours
Broke firstBizmandu

भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेल्ने ५ नेपालीसहित ६ जना पक्राउ, म्यानेजर पनि नियन्त्रणमा

काठमाडौं। भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका १० स्थित कालिङ्गा क्यासिनोमा नेपाली नागरिक प्रवेश गराई जुवा खेलाइएको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका ७ का नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका १५ का रोशन केसी छन्। […] The post भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेल्ने ५ नेपालीसहित ६ जना पक्राउ, म्यानेजर पनि नियन्त्रणमा appeared first on BIZMANDU.

content5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 8h ago
  1. भैरहवाको कालिंगा क्यासिनोमा जुवा खेल्ने ५ नेपाली पक्राउ

    २६ भदौ, काठमाडौं । भैरहवाको कालिंगा क्यासिनोमा जुवा खेल्ने पाँच नेपालीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार साँझ ६ जनालाई पक्राउ गरेको हो । सिद्धार्थनगर नगरपालिका–१० मा रहेको उक्त क्यासिनोमा नेपालीहरुलाई प्रवेश गराएर जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा क्यासिनोका म्यानेजरसहित […]

  2. भैरहवाको क्यासिनोमा जुवा खेल्ने पाँच नेपालीसहित छ जना पक्राउ

    रुपन्देही । रूपन्देहीको भैरहवास्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपालीसहित छ जना पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–१० स्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–७ का ४८ वर्षीय नारायण घर्ती, कास्कीको […]

  3. क्यासिनोबाट पाँच नेपालीसहित ६ जना पक्राउ

    रुपन्देही- लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० स्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। नेपाली नागरिक क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा बिहीबार साँझ प्रहरी टोलीले क्यासिनोमा जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामा म्याग्दीका नारायण घर्ती, कास्कीका […]

  4. जुवा खेलेको अभियोगमा क्यासिनोका म्यानेजरसहित ६ जना पक्राउ

    रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । नेपाली नागरिक क्यासिनोमा प्रवेश गरी जुवा

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.