
हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली बनाउन सांसद थापाको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनसँगै हिमाल र हिमनदीलाई समेत जोडेर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक रहेको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशीमा आएको बाढीको क्षतिले नेपालको पूर्वसूचना प्रणाली,