_mBEEVkVmMY.webp)
रसुवाका बाढी प्रभावित क्षेत्रको एकीकृत पुनर्निर्माणमा यूएनओपीएसले सहयोग गर्ने
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) ले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र यूएनओपीएसका एसिया तथा


