
मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लामो समय देखि कार्यालयमा अनुपस्थित
रौतहट । लामो समयदेखि रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नहुँदा प्रशासनिक र विकास निर्माणका कार्य ठप्प भएको छ । गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव नीलमकुमार न्यौपानेको मौलापुर नगरपालिमाका र लेखापाल जय प्रकाश महतोको मालपोल कार्यालय मौलापुरमा गएको असाढ मसान्तमै सरुवा हुनु र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नबस्नाले नगरपालिकाको प्रशासनिक कामदेखि […]

