
गोकर्णेश्वरमा पितृभक्तको घुइँचो
काठमाडौं उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ।...
कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनको अवसरमा शुक्रबार बिहानैदेखि काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तहरूको ठूलो घुइँचो लागेको छ। दिवङ्गत पिताको सम्झनामा भक्तजनहरूले गोकर्णेश्वर मन्दिर परिसर र बागमती नदी किनारमा श्राद्ध, तर्पण तथा पिण्डदान गरिरहेका छन्। वर्षभरिका धार्मिक कार्यका लागि आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा अनुसार आजको दिनलाई कुशे औँसी भनिएको हो।
कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनको अवसरमा शुक्रबार बिहानैदेखि काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तहरूको ठूलो घुइँचो लागेको छ। दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्न र वर्षभरिका धार्मिक कार्यका लागि आवश्यक पर्ने कुश घरमा भित्र्याउन भक्तजनहरू यहाँ भेला भएका हुन्। काठमाडौँ उपत्यकाको उत्तर-पूर्वी भेगमा अवस्थित यस मन्दिरमा आजको दिन विशेष धार्मिक कृत्यहरू गर्ने परम्परा रहेको छ।
कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनको अवसरमा शुक्रबार बिहानैदेखि काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तहरूको ठूलो घुइँचो लागेको छ। दिवङ्गत पिताको सम्झनामा भक्तजनहरूले गोकर्णेश्वर मन्दिर परिसर र बागमती नदी किनारमा श्राद्ध, तर्पण तथा पिण्डदान गरिरहेका छन्। वर्षभरिका धार्मिक कार्यका लागि आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा अनुसार आजको दिनलाई कुशे औँसी भनिएको हो।

काठमाडौं उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ।...
8 more headlines since

काठमाडौँ । कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । दिवंगत पितृको स्मरण तथा जीवित बुवाप्रति सम्मान प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वर क्षेत्रमा भक्तजनको चहलपहल बढेको हो । कुशे औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पुगेर दिवंगत पितृका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा रहँदै आएकोContinue reading "कुशे औँसी: काठमाडौँको गोकर्णेश्वरमा श्रद्धालुको भीड (तस्विरहरू)"
काठमाडौं उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो । दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ।कुशे औँसीका अवसरमा आज बिहानैदेखि गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताप्र

काठमाडौं । काठमाडौं उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर ’round आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भिड लागेको हो । दिवंगत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो । […] The post गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो । दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो […]
काठमाडौँ- काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर शुक्रबार बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ। कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको भीड लागेको हो। दिवंगत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो। कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ। […]

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो । दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो । […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…