Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 4h agolast: 3h ago

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिएको टोलीलाई निर्देशन दिएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ गर्दै प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न आग्रह गरे। अध्यक्ष ओलीले टोलीलाई स्थानीय अवस्था बुझ्न र पीडितहरूलाई आवश्यक राहत उपलब्ध गराउन निर्देशित गरेका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 23 min
Broke firstKhabarhub logoKhabarhub

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई आज निर्देशनसहित बिदाइ गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा […]

Coverage

3 more headlines since

first · 4h agolatest · 4h ago
  1. विपद्‌मा राजनीति नहेरी उद्धारमा जुट्न ओलीको निर्देशन, सरकारमाथि लगाए हेलिकप्टर दुरुपयोगको आरोप

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा कुनै पनि राजनीतिक भेदभाव नराखी निःसर्त सेवामा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । नुवाकोट र

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई ओलीको निर्देशन

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई प्रभावित क्षेत्रमा पुगेर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  3. बाढी प्रभावित क्षेत्रमा जाने टोलीलाई ओलीले दिए निर्देशन

    काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई निर्देशनसहित बिदाइ गरेका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारकार्यमा प्रभावकारी रूपमा परिचालित हुन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.