
गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद
काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो । ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय
