Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 5h agolast: 2h ago

सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न बजेट निर्माण प्रक्रिया अघि बढाउने सर्वदलीय सहमति

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले सुदूरपश्चिम प्रदेशमा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। लामो समयदेखिको बजेट शून्यताका कारण प्रदेश सरकारको नियमित कामकाज र विकास निर्माणमा असर परेको निष्कर्ष निकाल्दै दलहरू प्रक्रिया अघि बढाउन सहमत भएका हुन्। मुख्यमन्त्री खगराज भट्टको समन्वयमा भएको उक्त बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

धनगढी। सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो। बैठकमा

story3 publishers
Coverage

2 more headlines since

first · 5h agolatest · 2h ago
  1. बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने सर्वदलीय बैठकको निर्णय

    सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्थालाई लम्ब्याउन नहुने निष्कर्षसहित बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो ।मुख्यमन्त्री खगराज भट्टको समन्वयमा बसेको बैठकले बजेट शून्यताको अवस्था लम्बिँदा प्रदेश सरकारका नियमित कामकाज तथा विकास निर्माणका गतिविधिमा असर परिरहेको भन्दै सबै राजनीतिक असहमति त्यागेर बजेट, नीति तथा

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय सहमति

    धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि देखिएको बजेट शून्यताको अन्त्य गर्न बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय सहमति जुटेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रिया शीघ्र अघि बढाउने निर्णय गरेको हो । बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए । प्रदेशमा बजेट […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.