Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4h agolast: 2h ago

ग्यास अभाव र महँगीविरुद्ध माइतीघरमा नेकपा (बहुमत) को प्रदर्शन

खाना पकाउने ग्यासको अभाव र बढ्दो महँगी नियन्त्रण गर्न माग गर्दै नेकपा (बहुमत) ले शनिबार काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। माइतीघर मण्डलदेखि बबरमहलसम्म भएको विरोध र्‍यालीमा सहभागीहरूले थालमा काँचो चामल राखेर र खाली थाल बजाएर विरोध जनाएका थिए। प्रदर्शनकारीहरूले ग्यास अभावको समस्या तत्काल समाधान गर्न र बजार मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

TopicsKathmandu
2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

गरिबको चमेली ग्यास दिने कोही छैन !

काठमाडौँ । खाना पकाउने ग्यासको लामो समयदेखिको अभाव र बढ्दो महँगी नियन्त्रण गर्न माग गर्दै नेकपा (बहुमत) ले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। थालमा काँचो चामल राख्नुका साथै खाली थाल बजाउँदै शनिबार माइतीघरदेखि बबरमहलसम्म विरोध प्रदर्शन गरिएको

story2 publishers
Coverage

1 more headline since

  1. थालमा काँचो चामल राखेर सरकारविरुद्ध प्रदर्शन [फोटोफिचर]

    थालमा काँचो चामल राखेर र खाली थाल बजाउँदै नेकपा (बहुमत)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।खाना पकाउने ग्यासको अभाव लामो समय हुँदा पनि समाधान गर्न नसकेको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित शनिबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो ।उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न र ग्यास अभावको समस्या समाधान गर्न माग गरे ।सहभागीले ‘दुई तिहाइको सरकार, चार तिहाइको संकट’, ‘भोको पेटले के भन्छ ? भरी ग्यास दे भन्छ’, ‘खै ग्यास बालेनले लुकायो, खै बालेन माफियाले डुबायो’लगायत ना

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.