Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11h agolast: 8h ago

स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित वीरगञ्जबाट एक भारतीय पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका-१६ स्थित रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको विहार, मोतीहारीका ५५ वर्षीय अशोक कुमार रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले नियमित जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

TopicsBirgunj
2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

श्रोत नखुलेको ४ लाख ५० हजार भारतीय नोटसहित एकजना भारतीय नागरिक पक्राउ

जनकपुरधाम । श्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँ सहित वीरगन्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा भारतबाट

story2 publishers
Coverage

1 more headline since

  1. ४ लाख ५० हजार भारतीय रुपैयाँसहित १ जना पक्राउ

    ४ लाख ५० हजार भारतीय रुपैयाँसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको विहार जिल्ला मोतीहारी पलानवा थाना वडा नम्बर १० बस्ने ५५ वर्षीय अशोक कुमार रहेका छन् ।उनलाई पर्साको वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।डीएसपी मल्लका अनुसार प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।उनले बीआर ०६ एटी ६४४५ नम्बरको

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.