
जलविद्युत् बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुखद : इप्पान अध्यक्ष डाँगी
जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको बढ्दो लगानी, निर्माणाधीन आयोजना र नेपाली वित्तीय क्षेत्रको क्षमता हेर्दा सरकारको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ।...
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत् आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेकोमा चिन्ता व्यक्त गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको ठूलो लगानी रहेको यस क्षेत्रमा यस्ता प्रश्न उठ्नु दुःखद भएको बताए। नेपाली वित्तीय क्षेत्रको क्षमता र निर्माणाधीन आयोजनाहरूका आधारमा सरकारको लक्ष्य हासिल गर्न सकिने उनको दाबी छ।

जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको बढ्दो लगानी, निर्माणाधीन आयोजना र नेपाली वित्तीय क्षेत्रको क्षमता हेर्दा सरकारको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ।...
1 more headline since

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले पछिल्लो समय नेपालमा जलविद्युत् आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। इप्पानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि नै हुने र यसको मिति एक घण्टा …
मलेसियाको वायुमास ओभलमा शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको …
मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ। बायुमास …