Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 11h agolast: 5h ago

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका बेपत्ता श्रमिकको खोजी जारी

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत दुई भाइ बेपत्ता भएपछि उनीहरूको खोजी कार्य जारी छ। जुम्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा आफ्ना भाइहरूको खोजीका लागि ११ दिनदेखि धुन्चे र आयोजना स्थल आसपास भौतारिरहेका छन्। भदौ १३ गतेदेखि सुरु गरिएको खोजीमा हालसम्म कुनै सफलता प्राप्त हुन सकेको छैन।

4 publishers · 4 headlines · 4 in 24h · developing over 6 hours
Broke firstKhabarhub logoKhabarhub

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिरहे। उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे। तर, ११ दिनसम्म धुन्चे र माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वरपर खोजी […]

Coverage

3 more headlines since

first · 11h agolatest · 5h ago
  1. ‘न सास भेट्यो, न लास’

    काठमाडौँ- जुम्लाको गुठीचौर गाउँपालिका–१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म धुन्चे आसपासमा भौतारिरहे। उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे। तर, ११ दिनसम्म धुन्चे र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वरपर खोजी गर्दा […]

  2. जलविद्युत आयोजनामा कार्यरतका आफन्त भन्छन् ‘न सास भेट्यो न लास’

    रसुवा, भदौ २७ गते । जुम्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूक...

  3. जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् ‘न सास भेट्यो न लास’

    रसुवा : जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिरहे । उनी भदौ १३ गते नुवाकोटको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.