माथिल्लो त्रिशूली–१ को सुरूङमा थप ७ जनाको शव फेला
खोजी क्रममा शुक्रबार नै ७ जनाको शव भेटिएको हो।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकामध्ये थप सात जनाको शव शुक्रबार माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्र फेला परेको छ। उद्धार टोलीले सुरुङमा खोजी गर्ने क्रममा ती शवहरू फेला पारेको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार तालिमप्राप्त कुकुरहरूको सहयोगमा शवहरू पहिचान गरिएको थियो।
खोजी क्रममा शुक्रबार नै ७ जनाको शव भेटिएको हो।
1 more headline since

रसुवा । भोटेकोशी बाढीपछि बेपत्ताको खोजी भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङबाट हिजो शुक्रबार थप सात जनाको शव निकालिएको छ । उद्धार तथा खोजीमा खटिएको टोलीले सुरूङभित्र खोजी गर्ने क्रममा ती शव फेला पारेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ । इप्पानका अनुसार तालिमप्राप्त खोजी कुकुरले बिहीबार साँझ नै सुरूङभित्र शव रहेको […] The post माथिल्लो त्रिशूली–१ को सुरूङमा थप ७ शव फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार १३.८५ अंकको गिरावट आएर २,५३१.५५ अंकमा बन्द भएको छ। बुधबार पनि १५.४३ …
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि नै हुने र यसको मिति एक घण्टा …
मलेसियाको वायुमास ओभलमा शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको …