
तीज मनाउन माइत जाँदै गर्दा दुर्घटनामा महिलाको मृत्यु
शंकर केसीसल्यान, भदौ २७ गते । सल्यानको त्रिवेणी गाउँपालिकामा शनिबार भएको सवारी दुर्घटनामा तीज मनाउन माइत जाँदै गर्नुभएकी एकजना महिलाको मृत्यु भएको छ । वडा नम्बर–३ टोट्केस्थित शितला...
सल्यानको त्रिवेणी गाउँपालिका-३ टाट्केमा शनिबार तीज मनाउन माइत जाँदै गरेकी ३५ वर्षीया जीता केसीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। दाङको शान्तिनगर गाउँपालिका-१ पेदीखोलाबाट सल्यानतर्फ जाँदै गर्दा उनले ओढेको दोपट्टा गुडिरहेको मोटरसाइकलको पाङ्ग्रामा बेरिएर उक्त दुर्घटना भएको हो। कच्ची सडकमा भएको यस घटनामा गम्भीर घाइते भएकी केसीको ज्यान गएको प्रहरीले जनाएको छ।

शंकर केसीसल्यान, भदौ २७ गते । सल्यानको त्रिवेणी गाउँपालिकामा शनिबार भएको सवारी दुर्घटनामा तीज मनाउन माइत जाँदै गर्नुभएकी एकजना महिलाको मृत्यु भएको छ । वडा नम्बर–३ टोट्केस्थित शितला...
2 more headlines since
_ukwVcBGZFO.jpg)
दाङ । दाङको शान्तिनगर गाउँपालिका १ पेदीखोलाबाट तीज मनाउन माइतीघर जान लागेकी ३५ वर्षीया जीता के.सीको शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका ३ मा दुर्घटनामा परी मृत्यु भएको हो । सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक

रुपन्देही । तीजमा भतिजासँग माइत हिंडेकी महिलाले लगाएको दोपट्टा मोटरसाइकलमा बेरिएर दुर्घटनामा परी मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाबाट माइती घर सल्यान तीज मनाउन जाँदै गरीकी ३५ वर्षीया जीता केसीले लगाएको दोपट्टा आफैँ चढेको मोटरसाइकलमा बेरिएर मृत्यु भएको हो । शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका वडा नं ३ टाट्केस्थित भित्री कच्ची सडकमा भएको […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि नै हुने र यसको मिति एक घण्टा …
मलेसियाको वायुमास ओभलमा शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको …
मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ। बायुमास …