Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 13 Septlast: 13 Sept

एमसीसी अन्तर्गतको १८ किलोमिटर प्रसारण लाइन नौ महिनामै निर्माण सम्पन्न

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालले नवलपरासीको सुनवलदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ। सुनवल नगरपालिका–१३ स्थित न्यू बुटवल सबस्टेसनदेखि सीमासम्मको यो खण्ड शिलान्यास भएको नौ महिनामै तयार भएको हो। एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार यो एमसीसी अन्तर्गत सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना हो। भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडले १ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा यसको निर्माण गरेको हो।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstBizmandu

एमसीसी परियोजना अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन शिलान्यासको ९ महिनामै तयार

काठमाडौं। एमसीसी परियोजना अन्तर्गतको १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामै तयार भएको छ। नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१३ मा न्यू बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्मको प्रसारण लाइन आइतबार निर्माण सम्पन्न भएको हो। यो प्रसारण लाइन निर्माणसँगै दोस्रो सीमापार प्रसारण लाइनको नेपालतर्फको खण्ड तयार भएको छ। तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत […] The post एमसीसी परियोजना अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन शिलान्यासको ९ महिनामै तयार appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 13 Septlatest · 13 Sept
  1. एमसीए–नेपालको १८ किमी प्रसारण लाइन ९ महिनामै निर्माण सम्पन्न

    काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत एमसीए–नेपालले नवलपरासीको सुनवलदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ। सुनवल नगरपालिका–१३ स्थित न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको प्रसारण लाइन शिलान्यास भएको नौ महिनामै निर्माण सम्पन्न भएको हो। यो एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ। एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपालको विद्युत् आवश्यकतालाई ध्यानमा राख्दै निर्माणलाई तीव्रता दिइएको बताए। भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा […]

  2. शिलान्यास गरेको ९ महिनामै सकियो एमसीसीअन्तर्गत १८ किमि प्रसारण लाइन

    २८ भदौ, काठमाडौं । एमसीए–नेपालले १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामा निर्माण सम्पन्न गरेको छ । यो एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको हो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका वडा नम्बर १३ मा निर्माणाधीन न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त प्रसारण लाइन खण्डको निर्माण आइतबार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.