एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्म प्रसारण लाइन सम्पन्न
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अघि बढिरहेको छ। सबस्टेसनमा ग्या…
एमसीसी
Millennium Challenge Corporation compact; US$500m US infrastructure grant to Nepal; ratified 2022 after prolonged political debate.
Multi-publisher coverage mentioning एमसीसी
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अघि बढिरहेको छ। सबस्टेसनमा ग्या…
14 headlines across publishers

काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अघि बढिरहेको छ । सबस्टेसनमा ग्यास इन्सुलेटेड स्विचगियर तथा नियन्त्रण भवन, ट्रान्सफर्मर जडानस्थलका जग, ग्यान्ट्री र अन्य उपकरण

पश्चिम नवलपरासी समाचारदातापश्चिम नवलपरासी, भदौ २९ गते । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत सीमापार जोड्ने प्रसारण लाइन निर्माणको काम समयमै सम्पन्न भएको छ । मिल...

अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन भने करिब नौ महिनाम निर्माण सकिएको छ।...

काठमाडौं– नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज

काठमाडौँ। नेपाल–भारत सीमासँग जोड्ने ४०० केभी न्यू बुटवल प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ। एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। एमसिए–नेपालले आइतबार उक्त
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि नेपाल सरकारले गठन गरेको निकाय हो।

विकास अधिकारीपश्चिम नवलपरासी, भदौ २८ गते । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत सिमापार जोड्ने प्रसारण लाइन निर्माणको काम समयमै सम्पन्न भएको छ । मिलेनियम च्यालेञ...

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत एमसीए–नेपालले नवलपरासीको सुनवलदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ। सुनवल नगरपालिका–१३ स्थित न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको प्रसारण लाइन शिलान्यास भएको नौ महिनामै निर्माण सम्पन्न भएको हो। यो एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ। एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपालको विद्युत् आवश्यकतालाई ध्यानमा राख्दै निर्माणलाई तीव्रता दिइएको बताए। भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा […]
_ZRHaJFw1MP.webp)
काठमाडौँ । मिलेनियम च्यालेन्ज सम्झौताअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले नेपाल–भारत सीमासम्म जोडिने सीमापार विद्युत् प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न गरेको छ । न्यू बुटवलस्थित ४०० केभी क्षमताको
२८ भदौ, काठमाडौं । एमसीए–नेपालले १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामा निर्माण सम्पन्न गरेको छ । यो एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको हो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका वडा नम्बर १३ मा निर्माणाधीन न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त प्रसारण लाइन खण्डको निर्माण आइतबार […]
काठमाडौं। एमसीसी परियोजना अन्तर्गतको १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामै तयार भएको छ। नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१३ मा न्यू बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्मको प्रसारण लाइन आइतबार निर्माण सम्पन्न भएको हो। यो प्रसारण लाइन निर्माणसँगै दोस्रो सीमापार प्रसारण लाइनको नेपालतर्फको खण्ड तयार भएको छ। तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत […] The post एमसीसी परियोजना अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन शिलान्यासको ९ महिनामै तयार appeared first on BIZMANDU.