
चुनावमा हस्तक्षेप नगर्न ट्रम्पलाई लुलाको आग्रह
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले आगामी साता संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट भएमा ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताएका छन् । अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई लिएर दुई

