सी जिनफिङ अमेरिका भ्रमणमा जाँदै
काठमाडौँ- चीनका राष्ट्रपति सी जिनफिङ अमेरिकाको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा राष्ट्रपति जिनफिङ अमेरिका भ्रमणमा जान लागेको पुष्टि गरेको हो। चीनको विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर २३ देखि २५ तारेखसम्म जिनफिङ अमेरिकाको औपचारिक भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा दुई देशका शीर्ष नेताहरुबीच द्विपक्षीय हित, व्यापार तथा आर्थिक सम्बन्धका विविध […]
