Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11h agolast: 2h ago

डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीच न्युयोर्कमा भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच न्युयोर्कमा भेटवार्ता हुने भएको छ। सेप्टेम्बर २० मा भएको टेलिफोन वार्ता पछि दुवै नेताहरू प्रत्यक्ष भेटघाट गर्न सहमत भएका हुन्। संयुक्त राष्ट्र सङ्घको महासभाको अवसरमा मंगलबार यो भेटवार्ता हुने तय भएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 9 hours
Broke firstSetopati logoSetopati

जेलेन्स्कीको आग्रहपछि न्युयोर्कमा भेट्न तयार भए ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मंगलबार न्यूयोर्कमा भेटवार्ता हुने भएको छ।

politics2 publishers
Coverage

1 more headline since

  1. न्युयोर्कमा ट्रम्प र जेलेन्स्कीबीच निर्णायक भेटवार्ता हुँदै, होला त युद्धविराम ?

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सेप्टेम्बर २० मा टेलिफोन वार्ता सम्पन्न भएको छ। यस टेलिफोन वार्ता लगत्तै दुवै नेताहरू संयुक्त राष्ट्र सङ्घको महासभाको अवसरमा अमेरिकाको न्युयोर्कमा प्रत्यक्ष भेटघाट र वार्ता गर्न सहमत भएका छन्।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.