
किशोरीहरूलाई ललाइफकाइ लैजाँदै गरेका भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको ग्रामीण भेग हुँदै तीन नेपाली किशोरीलाई भारततर्फ लैजाँदै गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । परिवारलाई जानकारी नदिई मकवानपुरका तीन जना किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र