Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

हवाई भाडा वृद्धिप्रति सांसद आकृति अवस्थीद्वारा प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले आन्तरिक हवाई उडानको भाडा अत्यधिक बढेको भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले दिल्ली जानुभन्दा सुदूरपश्चिम जान महँगो भएको टिप्पणी गर्दै चाडपर्व र विपद्का समयमा हुने मूल्यवृद्धिको आलोचना गरिन्। सडक अवरुद्ध भएका बेला हवाई भाडा जहाजभन्दा छिटो आकाशिएको भन्दै उनले सरकार र एयरलाइन्स कम्पनीहरूलाई यसमा सुधार गर्न आग्रह गरिन्।

4 publishers · 4 headlines · developing over 10 hours
Broke firstKhabarhub logoKhabarhub

रास्वपाकै सांसदको गुनासो : ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले दसैँका बेला हवाई भाडा अत्यधिक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडक अवरुद्ध हुँदा सुदूरपश्चिम जाने हवाई टिकटको भाडा झन् महँगिएको गुनासो गरिन् । उनले व्यङ्ग्यात्मक शैलीमा आन्तरिक हवाई उडानको भाडा जहाजभन्दा छिटो माथि उडिरहेको टिप्पणी गरिन् । दसैँमा घर फर्किने यात्रुको […]

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. हवाई भाडामाथि सांसद अवस्थीको प्रश्न : ‘दिल्ली सस्तो, आफ्नै घर जान किन महँगो ?’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको चर्को हवाई भाडाप्रति सरकार र वायुसेवा कम्पनीहरूको ध्यानाकर्षण गराउँदै सुदूरपश्चिमका यात्रुले भोग्दै आएको समस्यालाई संसद्मा उठाएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  2. हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य- ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अवस्थीले चाडपर्व तथा बाढीपहिरोजस्ता विपद्का समयमा आन्तरिक हवाई भाडा थप बढ्ने गरेको बताइन् । उनले व्यङ्ग्यात्मक शैलीमा नेपालको आन्तरिक उडानलाई यात्राका रूपमा प्रस्तुत गर्दै सुदूरपश्चिमकोContinue reading "हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य- ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’"

  3. रास्वपा सांसदको प्रश्न : दिल्ली पुग्न हवाई भाडा सस्तो, सुदूरपश्चिम पुग्न महँगो किन ?

    सांसद अवस्थीले नेपालका आन्तरिक हवाई उडानको चर्को भाडाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.