सर्वोच्चको आदेश : तीन अवस्थाबाहेक हत्कडीको प्रयोग नगर्नू
पक्राउ परेको व्यक्तिले अपराध अनुसन्धानको सिलसिलामा तीन प्रकारको हानी गरेमा मात्रै हत्कडी लगाउनुपर्ने भन्दै सर्वोच्च अदालतले अरु अवस्थामा जो कोहीलाई हत्कडी नलगाउन आदेश दिएको हो ।
सर्वोच्च अदालतले पक्राउ परेका हरेक व्यक्तिलाई अनिवार्य रूपमा हत्कडी लगाउने प्रहरी अभ्यासमा रोक लगाउन प्रहरी प्रधान कार्यालयका नाममा आदेश जारी गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले जोखिमपूर्ण तीन अवस्थाबाहेक अन्य समयमा हत्कडी नलगाउन निर्देशन दिएको हो। हत्कडीको प्रयोगविरुद्ध दायर रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म यो आदेश कार्यान्वयन गर्न अदालतले भनेको छ।
पक्राउ परेको व्यक्तिले अपराध अनुसन्धानको सिलसिलामा तीन प्रकारको हानी गरेमा मात्रै हत्कडी लगाउनुपर्ने भन्दै सर्वोच्च अदालतले अरु अवस्थामा जो कोहीलाई हत्कडी नलगाउन आदेश दिएको हो ।
3 more headlines since
काठमाडौं। सर्वोच्च अदालतले व्यक्ति पक्राउ पर्नुबित्तिकै अनिवार्य रुपमा हतकडी लगाउने कार्य नगर्न प्रहरीका नाममा आदेश गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पक्राउ परेको व्यक्ति भाग्ने उम्कने जोखिम रहेमा, व्यवहार हिंसात्मक भएमा तथा आफू वा अरूलाई क्षति पुर्याउन सक्ने अवस्थाबाहेक हतकडी नलगाउन आदेश गरेको हो। सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदकले निवेदनमा […] The post पक्राउ परेको व्यक्तिलाई तीन अवस्थामा बाहेक हतकडी नलगाउन प्रहरीलाई सर्वोच्चको आदेश appeared first on BIZMANDU.

काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई नियमित वा स्वाभाविक प्रक्रियाका रूपमा हत्कडी लगाउने अभ्यास रोक्न प्रहरी प्रधान कार्यालयका नाममा आदेश जारी गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले जोखिमपूर्ण तीन अवस्थाबाहेक पक्राउ परेका व्यक्तिलाई हत्कडी नलगाउन आदेश दिएको हो। हत्कडीको प्रयोगविरुद्ध दायर रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त आदेश कार्यान्वयन गर्न […] The post तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्च अदालतले पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक र अनिवार्य रूपमा हतकडी लगाउने प्रहरी अभ्यासमा रोक लगाएको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिहरूलाई विना कारण वा जथाभावी हतकडी नलगाउन प्रहरीलाई अन्तरिम आदेश जारी गरेको छ। न…
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिक…
चिनियाँ राष्ट्रपति सी जिन्पिङ सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको औपचारिक भ्रमणमा जाने भएका छन्। अमेरिकी राष्ट्रपति…